FAQs Complain Problems

अन्तिम नतिजा

अन्तिम नतिजा

राप्ती गाँउपालिकामा करारमा पदपूर्तिका लागि २०७७/०२/१७ मा प्रकाशित विज्ञापन बमोजिम मिति २०७७/०२/२४ गते "राप्ती गाउँपालिकामा करारमा प्राबिधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५" को छनोट सम्बन्धी ब्यबस्था बमोजिमको अन्तरबार्ता तथा सुचिकरण समितिबाट छनोट गर्दा देहाय बमोजिमको पदमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकाले तपशिल बमोजिमको अन्तिम नतिजा सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।
सफल उम्मेदवारले मिति २०७७/०२/२६ गते दिनको १२ बजेभित्र कार्यालयमा सम्पर्क राख्नुहोला ।

आर्थिक वर्ष: