FAQs Complain Problems

समाचार

सार्वजनिक लेखा समिति

 

 यस राप्ती गाउँपालिकाको सभा प्रति उत्तरदायी र जवाफदेही बनाउन, गाउँपालिकाबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह समेत दिनका लागि ऐनको दफा ६९ बमोजिम पाँच जना सदस्य रहेको लेखा समिति गठन गरिएको छ ।

क्र.सं. नाम थर पद  सम्पर्क नं. कैफियत
रोशन चौधरी संयोजक

9847905867

 
अलि महोमद मियाँ सदस्य

9809762785

 
सावित्री परियार सदस्य

9809791225

 
मन बहादुर पुन मगर सदस्य

9847904429

 
चम्फा पुन सदस्य

9868681376