FAQs Complain Problems

समाचार

जन्म दर्ता गराउन के के चाहिन्छ ?

१. जन्म दर्ता अनुसूची फाराम ।

२. ना.प्र. प. को सक्कल र प्रतिलिपि ।

३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि ।

४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।

५.गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।

६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि ।