FAQs Complain Problems

समाचार

मृत्यु दर्ता गर्दा लागि चाहिने कागजपत्र

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरु: 
  • मृतकको नागरिकता 
  • सूचना दिने सुचकको नागरिकता 
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने