FAQs Complain Problems

लालमटिया स्वास्थ्य चौकीको स्तरउन्नती गरि प्रस्तावित भालुवाङ अस्पताल (५०) शैया अस्पतालको शुभारम्भ ।

राप्ती गाउँपालिका अन्तरगत भालुवाङ स्थीत लालमटिया स्वास्थ्य चौकीको स्तरउन्नती गरि प्रस्तावित भालुवाङ अस्पताल (५०) सैया को लुम्बिनी प्रदेश सरकारका माननिय स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री श्री ईन्द्रजित थारु द्धारा सेवा सुभारम्भ गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सचिव विकास देवकोटा, पुर्व संविधान सभा सदस्य सुशिला चौधरी, डा. कसीम शाह लगायतको सहभागीतामा भालुवाङ अस्पतालकाे सेवा सुभारम्भ गरिएको हो ।
स्थानिय राजनैतिक पार्टि, नागरिक समाज तथा सरोकारवालाहरुको उल्लेख्य उपस्थीतीमा सेवा सुभारम्भ गरिएको छ ।

आर्थिक वर्ष: