समाचार
हाम्रो राप्ती गाउँपालिका कार्यक्रमको ४२ अंक
आज हाम्रो राप्ती गाउँपालिका कार्यक्रमको ४२ अंकमा छौ । यस अंकमा राप्ती गाउँपालिका वडा नं ७ को विकास तथा नागरिकको काम काजमा सरलता ल्याउन जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट कसरी काम भैरहेको छ र वडा नं ७ को विकासको तिब्रता तथा प्रगति संग सम्वन्धित विषयमा वडा अध्यक्ष विद्याशरण चौधरी संग कुराकानि गरेका छौ ।
लागौ आजका प्रस्तुतितर्फ ।
youtube link