FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

बैंक खाता खोल्ने/बन्द गर्नेुपर्ने कगजागहरु निम्न छन्ः

१) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमूना दस्तखत कार्ड

२) समितिको निर्णय

३) निवेदन

४) वडाको सिफारिश

योजना सम्झोता गर्दा पेश गर्नुपर्ने कागजातहरु निम्न छन्ः
१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना

१) शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन

२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी

३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी

४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा

५) सम्बन्धित वडाको सिफारिश

६) सबैभन्दा नजिकै कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति

७) विद्यालय व्यवस्थापन समितिको निर्णय

८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु

१) व्यवसायको प्रकृति समेत खुलेको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रति फोटो
५) घर बहाल सम्झौता
६) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

Pages