“समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी”

header AD


सर्वेक्षणको उद्देश्य राप्ती गाउँपालिका तथा वडा कार्यालयबाट नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तर, पहुँच, समय, लागत, कर्मचारीको व्यवहार तथा समग्र सेवाग्राही सन्तुष्टिको अवस्था पहिचान गरी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले यो सर्वेक्षण गरिएको हो। नोटः तपाईँले दिएको विवरणलाई सेवा सुधारका लागि मात्र प्रयोग गरिनेछ।