समाचार
जन्म दर्ता गर्दा चाहिने कागजपत्र
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरु:
- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियामानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
- अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात