FAQs Complain Problems

धार्मिक तथा पर्यटन स्थल देवीकोट ।

Read More

वडा नं. ५ स्थित खौराहा बाबा मन्दिर

Read More

भालुवाङ बजार ।

Read More

थारु लाठी नाचँ

Read More

सामाजिक सञ्जाल ।

Read More

दाङ्गको राप्ती गाउँपालिका र गढवा जोड्ने नेपालकै तेस्रो लामो झोलुङ्गे पुल ।

Read More

राप्ती गाउँपालिका -९ मा रहेको तोरे दह।

Read More

राप्ती -०१ पाखापानी गाउँ

Read More

आ.व. २०८०/८१ को बजेट तथा कार्यक्रममा लिईएको तस्विर ।

Read More

राप्ती गाउँपालिकाको परिचय

नेपालको मध्य पश्चिम क्षेत्रमा रहेको दाङ जिल्लाको पूर्वीभागमा अवस्थित राप्ती गाउँपालिका भित्री मधेश तथा चुरे क्षेत्रमा अवस्थित छ । राप्ती गाउँपालिका साविकमा भएका २ वटा गाउँविकास समितिहरु लालमटिया र सिसहनीयाको सवै भाग तथा हाँसिपुर गाउँविकास समितिहरु साविक वडा नं. १ र २ वडालाई पुर्नसंरचना गरी हाल ९ वटा वडामा पुर्नसंरचना गरिएको छ । हाल यसको प्रशासनिक केन्द्रको रुपमा मसुरिया राखिएको छ ।

Pages

Poll

हजुरले राप्ती गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयबाट सेवा लिदाँ कति समय लागेको छ ?

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
९८५७८३१०१८
Email:
prkshbsta6@gmail.com
उपाध्यक्ष
Phone Number:
९८४७९०३२३७
Email:

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone Number:
9857842111
Email:
noolineb@gmail.com

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता 
  • सूचना दिने सुचकको नागरिकता 
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  • आमाको नागरिकता 
  • नियामानुसार सूचना दिने व्यक्तिको नागरिकता 
  • सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने 
  • अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-
  • दुलाह- दुलहीको नागरिकता 
  • दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता 
  • माईति तर्फ बाबु: आमाको नागरिकता ( दुलाह- दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने )

 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  •  २ प्रति नागरिकता फारम कालोमसी भरि दुवै कान देखिने फोटो टास गरेको फारम 
  • सनाखत गर्ने जाने व्यक्तिको नागरिकता ( तिन पुस्ते नाता खोलिएको)
  • जन्म दर्ता , शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता , अस्थायी निस्सा
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन 
  • नाता सम्वन्ध खुल्ने प्रमाण कागज 
  • गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा   )
  • नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
  • नागरिकता प्रमाणपत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन
  • जग्गाधनी दर्ता प्रमाणपूर्जा
  • जग्गाको प्रमाणित नक्शा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
सेवा प्रकारः- सिफारिस
सेवा समयः- गाउँ शिक्षा समिति गाउँ कार्यपालिकाको कार्यालयको निर्णय वमोजिम
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा,प्रमुख प्रशासकीय अधिकृत एवं गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- सामुदायिक विद्यालय निशुल्क र संस्थागत विद्यालयको हकमा आर्थिक ऐनले तोकेबमोजिमको शुल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि
३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम
४. नजिकको समान तहका २ विद्यालयबाटसहमती पत्रको प्रतिलिपि
६. विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
८. सम्बन्धित वडा कार्यालयको सिफारिश 
 

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको अधिकृत कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र
 

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- २ दिन वा सर्जमिन मुचुल्का पश्चात
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
 

Pages

जानकारी

Pages